काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ । हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा हुने सम्भावना रहेको छ भने तराईका अधिकतर क्षेत्र सफा रहने अनुमान गरिएको छ । दिउँसोको अवस्था: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ।...