मौलो पूजा

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबाट बडादशैं मौलो पूजा

काठमाडौं। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बडादशैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्। नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved