एजेन्सी। भारत ओडिशाको केओन्झार जिल्लामा सोमबार कक्षा १० को राज्य बोर्डको परीक्षामा सहभागी हुन परीक्षा केन्द्रमा जाँदै गरेका ५० भन्दा बढी विद्यार्थी र शिक्षकलाई मौरीले टोकेर घाइते बनाएका छन् । घटनापछि चार विद्यार्थी र दुई शिक्षकलाई अस्पताल लगिएको अधिकारीहरूले...