मौन स्नान

मौन स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौं । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ । कार्तिक कृष्ण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved