काठमाडौं । वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौंमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकाङ्शको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य कोल्ड ड्रिङ्सलगायत पेय...