काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकिम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न आफू प्रतिवद्ध रहेको बताएका छन्। आइतबार गृह मन्त्रालयमा मुस्लिमसँग...