काठमाडौं । आज शुक्रबार दुई वटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुन लागेको हो । इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई...