मोहन्याल गाउँपालिका

मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा घुस रकमसहित पक्राउ परेका छन्। गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। बिउबिजन सामग्रीको रकम भुक्तानीबापत ३० हजार रुपैयाँ कमिशनसहित घोडाघोडी नगरपालिका-१ स्थित होटेल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved