काठमाडौं । फिफा विश्वकपको तेस्रो क्वार्टरफाइनलको पहिलो हाफमा मोरोक्कोले पोर्चुगलविरुद्ध १–० को अग्रता बनाएको छ । कतारको अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका हुन् ।...