विराटनगर। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको छ। निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन वैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो। जसअनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउन मोरङमा...