विराटनगर। मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ स्थित जनता क्याम्पसमा जारी मतगणना रोकिएको छ। नेपाली काँग्रेसबाट वडा नं. ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादका कारण मतगणना रोकिएको हो। मतदान स्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै...