काठमाडौं। विश्वकप फुटबलमा समूह एफको खेलमा उपविजेता क्रोएसिया र मोरक्को भिड्दैछन्। कतारको अल बेत रंगशालामा बुधबार हुने खेलमा मोरक्को र क्रोएसिया दिउँसो पौने ४ आमने सामने हुँदैछन्। विश्वकपमा पहिलोपटक मोरक्को र क्रोएसिया भिड्दै छन्।यसअघि, सन् १९९६ को डिसेम्बरमा कासाब्लान्कामा...