मोदी लुम्बिनी आउँदै

मोदी लुम्बिनी आउँदै, यस्तो छ ६ घण्टे नेपाल बसाईको तालिका

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। २५६६ बुद्ध जयन्तीको दिन पारेर मोदी लुम्बिनी आउन लागेका हुन्। मोदी नेपाली समय अनुसार बिहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन्। उनी ११ बजेर १५ मिनेटमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved