लुम्बिनी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। उनी भर्खरै भारतीय वायु सेनाको हेलिकोप्टरमा लुम्बिनीस्थित हेलिप्याडमा ल्यान्ड भएका हुन्। २५६६ बुद्ध जयन्तीको दिन पारेर मोदी लुम्बिनी आएका हुन्। उनी भारतको कुशिनगर हुँदै नेपाल आएका हुन्।११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...