एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार फोनवार्ता भएको छ । यसै क्रममा पुटिनले अर्को महिना दिल्लीमा हुने जी–२० बैठकमा सहभागी हुन असमर्थता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार यस...