एजेान्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार पहिलो केन्द्रीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका छन् । सोमबार बसेको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले योग्य परिवारको संख्या भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप...