मोदीले भेटवार्ता गर्ने होटल

मोदीले भेटवार्ता गर्ने होटलमा सञ्चारकर्मी र नेपाली सुरक्षाकर्मीलाई निषेध

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गर्ने होटेलबाट सञ्चारकर्मी र नेपाली सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले बाहिर निकालेका छन्। सुरक्षा संवेदलशिलता रहेको भन्दै उनीहरूलाई भारतीय सुरक्षाकर्मीले बाहिर निकालेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved