मेसीको कप्तानी

मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने टिम घोषणा

अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप खेल्ने २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved