बुटवल। बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी एक हप्तापछि धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट हिजो सोमबार उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता...