काठमाडौं । भारतको राजधानी शहर नयाँ दिल्लीमा आज मेयर र उपमेयरको चुनाव हुँदैछ । तर, चुनाव प्रत्यक्ष मतदानबाट नभएर नगर विकास निगमका पार्षद बीचबाट हुने गर्दछ । अर्थात् दिल्ली नगर विकास निगमको निर्वाचन संसदीय प्रणाली अनुरुप हुने गर्दछ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved