काठमाडौँ। इङ्गिलस प्रिमियर लिगमा चीर प्रतिद्धन्दी लिभरपुल र म्यान्चेस्टर सिटीले बराबरीको खेल खेलेका छन्। गएरातिको खेलमा यी दुईले दुई-दुई गोलको बराबरी खेले। घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि साडियाे माने र मोहम्मद सलाहले एक-एक गोल गरेका थिए। उता पाहुना टोली...