धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरूले कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मेडिकल केलेजको अवलोकन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमबार पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् । सरकारले आइतबार मात्रै विश्वविद्यालय बनाउने निर्णय...