मेची राजमार्ग

मेची राजमार्ग बन्द हुँदा पूर्वी पहाडी जिल्ला प्रभावित

काठमाडौं । प्रदेश एक पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा आज बिहानैदेखि यातायातका साधन गुडेका छैनन् । पक्राउ परेका पहिचानवादी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved