काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनका कारण आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको बताएका छन् । मेची-महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम नवलपरासीमा सम्बोधन गर्दै उनले सरकार बन्दा जुनरुपमा उत्साह देखिए पनि त्यसअनुसारको काम नभएको बताए । अपेक्षाअनुसार...