एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुएरेरोमा ११ जनाको शव फेला परेको स्थानीय अभियोजक र मिडिया स्रोतहरूले बुधबार जानकारी दिएका छन् । अभियोजकहरूले बताएअनुसार यी शवहरू मङ्गलबार राति टेकोआनापाको नगरपालिका क्षेत्रमा फेला परेका थिए । यी हत्या आपसमा प्रतिस्पर्धा गर्ने...