मृगेन्द्रकुमार सिंह यादव

मल अभावको समस्या छिट्टै समाधान हुन्छ : कृषिमन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले खेप्दै आएको रासायनिक मल अभावको समस्या चाँडै समाधान हुने बताएका छन् । जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराजमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले मल आपूर्तिका लागि समयमै ‘ग्लोबल टेन्डर’...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved