काठमाडौं । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबन्डा टुङ्गो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा सुदूरपश्चिममा धेरै पटक मुख्यमन्त्री फेरिनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले एक वर्ष नपुग्दै सरकार फेरिने छ...