काठमाडौं। प्रतिनिधि सभातर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त विवरणअनुसार ३ हजार ७ सय ७९ मतगणना भएको छ । कांग्रेस योगेश गौचन थकालीले २०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत पाएका...