सुर्खेत। कर्मचारीमाथि हातपात भएको भन्दै कर्मचारीले नै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । रुकुमपश्चिम मुसिकोट नगरपालिकाका कर्मचारीले नगरपालिकाको कार्यालयमा लाताबन्दी गरेका हुन् । नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि नगर उपप्रमुख विमलकुमार पुनले शनिबार हातपात तथा दुर्व्यवहार गरेको...