एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स मुम्बई इन्डियन्ससँग पराजित भएको छ । वाङखडेमा भएको खेलमा मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रन बनायो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved