"सम्बन्धित पक्षले एकअर्कालाई आरोप लगाउनुभन्दा पनि समस्या समाधान गर्नका लागि सिरियस हुनुपर्यो। अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंकले बजारमा तरलता छोड्ने तर्फ ध्यान दिनुपर्छ र राष्ट्रिय स्तरका बैंकहरू धैर्यताका साथ नियामक निकायलाई साथ दिँदै समस्या समाधान गर्न तर्फ लाग्नुको विकल्प छैन।"