मुद्दाको पेशी

सन्दीपविरुद्धको मुद्दाको अर्को पेशी वैशाख १६ गते

काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सोमबार तोकिएको सुनवाइ स्थगित भएको छ । सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । तर, न्यायाधीशले मुद्दालाई सुनवाइ गर्न नभ्याइनेमा राखे । ८ नम्बरमा रहेको मुद्दाको दिउँसो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved