मुटु रोगका कारण

विश्व मुटु दिवस :  मुटुले मिठो मान्दैन स्वादिलो खाना, चुरोट र रक्सी सबैभन्दा घातक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको बताए । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने उनले बताए । 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved