काठमाडौं। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको दुई महिना बित्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालसम्म मुख्य प्रशिक्षक नियुक्त गर्न नसक्दा नेपाली राष्ट्रिय फुटबल टोली अहिले मुख्य प्रशिक्षकविहीन बनेको छ । अल्मुताइरीले भदौ २६ गते राष्ट्रिय टोलीको मुख्य...