एकीकृत समाजवादी, बागमती प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद खनालका अनुसार मुख्यमन्त्रीमा आलोपालो हुनेछ । आलोपालोको समय भने 'फिक्स्ड' भइनसकेको बताए ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved