सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको जनसम्पर्क सल्लाहकार र प्रेस विज्ञ नियुक्त गरेका छन् । जनसम्पर्क सल्लाहकारमा सुर्खेतका हरिमाया शर्मा (आशा) र प्रेस विज्ञमा सल्यानका सल्यानका प्रतीक इच्छुक शर्मालाई नियुक्त गरेका हुन् । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले...