मुख्यमन्त्री रावल

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पुस २७ गते नियुक्त भएका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन झन् कठिन हुँदै गएको छ । प्रदेशमा निर्णायक अवस्थामा रहेको नागरिक उन्मुक्ति पार्टी आफ्ना सांसद पक्राउ परेपछि आक्रोशित हुँदा त्यसको प्रभाव मुख्यमन्त्रीसम्मै परेको हो । मुख्यमन्त्री...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved