मुख्यमन्त्री पाण्डे

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन् । १६औं गणतन्त्र दिबसको अवसरमा सोमबार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर व्यवस्थालाई अझै मजबुत बनाउन गण्डकी...