काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल (Salikram Jamarkattel) ले तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रदेशसभाको सोमबारको बैठकमा उनको पक्षमा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका एक सांसदले मतदान गरेका हुन्...