बुटवल। नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ। एमाले संसदीय दलले बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा लुम्बिनी प्रदेश सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्याउन खोजिएको...