काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नयाँ मुख्यमन्त्रीका लागि बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न आह्वान गरिएको छ। प्रदेश मुख्यमन्त्रीको कार्यालयले कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश...