काठमाडौं । याक्थुङ (लिम्बू) समुदायको सांस्कृतिक धरोहर र इतिहास झल्काउने नाटक ’मुक्कुम्लुङ’ आज (शुक्रबार)देखि थापागाउँस्थित मण्डला थिएटरमा नियमित मञ्चन हुँदैछ । किरात समुदायको प्राचीन सभ्यता र परम्पराको धरोहर ’मुक्कम्लुङ’ अर्थात् चोःत–लुङ (पवित्र गुफा) लाई याक्थुङ समुदायले आफ्नो सांस्कृतिक प्रतीकको...