काठमाडौं । कलाकारहरुले चलचित्रमा पात्र हिट भएपछि मात्रै सिनेमा क्षेत्रमा कलाकारको आयु लम्बिने बताएका छन् । सोमवार काठमाडौंमा नेपाली चलचित्र गणपतिका कलाकारहरुसँगको साक्षात्कारमा कलाकारहरुले फिल्ममा जति धेरै पात्रको अभिनय रुचाइन्छ त्यति नै धेरै फिल्म क्षेत्रमा कलाकारहरुको आयु लम्बिने बताए...