जुम्लाको तातोपानी गाउँपालिका–४ गिडिखोलामा अन्तरजातीय विवाहपछि घर जलाइएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। घटनाको विरोधमा दलित अगुवा तथा राजनीतिक दलका नेताहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved