मीना कुमारी लामा

हेटौंडाको मेयरमा नेकपा समाजवादीले मीना कुमारी लामालाई अघि सार्‍यो

हेटौंडा। नेकपा (एकीकृत समाजवादी) पार्टीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना कुमारी लामालाई उम्मेदवार बनाउने भएको छ। पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। गठबन्धनबाट समाजवादीको भागमा परेको हेटौंडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन्। हेटौंडाका लागि समाजवादीले जिल्ला अध्यक्ष श्रीधर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved