काठमाडौं । मिस जेन दिपिका ग्यारेट एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज पहिरिन सफल भएकी छिन् । काठमाडौंको गोदावरी सनराइज सम्मेलन केन्द्रमा शनिबार आयोजित फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि आफ्नो नाममा लेखाएकी हुन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved