काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले हात पारेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको ताज पहिरिइन् । समारोहमा पूर्व मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिराइदिएकी थिइन् ।...