काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’को ३० औँ संस्करण घोषणा भएको छ । उक्त प्रतियोगितामा २६ सुन्दरीहरुले अन्तिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक हिडन ट्रेजरका अध्यक्ष अजय स्थापित, पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, पुर्व अध्यक्षहरु सुवर्ण क्षेत्री, सुरेश बहादुर...