काठमाडौं। मिस्टर नेपाल-२०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । शनिबार सम्पन्न फिनालेमा १० विधामा सबटाइटलका विजेता घोषित गर्दा शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटलसमेत जिते । फिनाले कार्यक्रममा काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ...