मिसाइल आक्रमण

पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमण, कम्तीमा ६० रुसी सेनाको मृत्यु

काठमाडौं । पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल प्रहार हुँदा कम्तीमा ६० रुसी सेनाको मृत्यु भएको छ । डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved